Sing Shyang

 135.00

Categories: ,

जादुगर सिङ-स्याङमा छोटा र मीठा पन्ध्रवटा कथा सङ्गृहीत छन् । यी कथाहरू कमलप्रकाश शर्माले लेख्नुभएको हो ।यी कथा रमाइला छन्, शिक्षाप्रद पनि छन् । यी कथा पढेर बालबालिकाले कथाको आनन्द लिँदै नजानिँदो किसिमले नैतिक ज्ञान पनि हासिल गरिरहेका हुन्छन् ।कतिपय सुनेका कथालाई पनि बालबालिकाले रुचाउने सरल शब्द र रोचक शैलीमा प्रस्तुत गर्न लेखक सिपालु हुनुहुन्छ । उहाँका अन्य कथासङ्ग्रह फुच्चे खरायो र काँक्रो र बूढीको नाक जस्तै यो कथासङ्ग्रहलाई पनि बालबालिकाले रुचाउने आशा गर्न सकिन्छ ।

ISBN

97899-37331548

Language

Nepali

Publisher

Ratna Publication

Reviews

There are no reviews yet.

Be the first to review “Sing Shyang”

Your email address will not be published. Required fields are marked *