साधुसन्तहरू वास्तवमा ज्ञानी पुरूष हुन् । यसमा कुनै स्वार्थ र लोभ हुँदैन जसमा केवल दया र ममता हुन्छ जसले सदैव असल कार्य गरेर फूलजस्तै सुगन्ध छरिरहेको हुन्छ । समाजभित्र अथवा त्यसभन्दा अलि पृथक् रहेर साधना र सङ्घर्ष गर्न लागिपर्छ र त्यसबाट सुसंस्कृत हुने ज्ञान बाँड्न अग्रसर भइरहन्छ |ज्ञानी पुरूष सबैका लागि समान हुन्छन्, कसैप्रति वैरभाव राख्दैनन्, हरहमेसा भलो हुने ज्ञानगुनका कुरा सुनाउँछन् र सच्चरित्र निर्माण गर्न खेल्ने भूमिका निकै गहकिलो हुन्छ |
Kehi gyani purush
₨ 85.00
ISBN | 978-9937-3-3204-0 |
---|---|
Language | Nepali |
Publisher | Ratna Publication |
Reviews
There are no reviews yet.